‘रामकहानी’ मा माग्ने र तक्मेको रमाइलो (फोटो फिचर)

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘रामकहानी’ भदौ २२ को लागि प्रतिक्षामा छ । मल्टीस्टारर फिल्म कस्तो होला भन्ने दर्शकमाझ कौतुहलता छ । सार्वजनिक फिल्मको केही तस्बिरहरुले फिल्मप्रति थप कौतुहलता बढाइदिएको छ ।

कमेडी लभ स्टोरी जनराको फिल्म ‘रामकहानी’ मा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा मख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्म बन्ने घोषणा देखि नै रामकहानी चर्चामा छ । माग्ने बुढाले १० लाख पारिश्रमिक लिएको देखि पूजा र आकाशको प्रेम चर्चाले दर्शकको ध्यान तानिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha