अमेरिकामा अशिष्माको छमछमी (भिडियो)

नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर लक्ष्मी खरेल थापाले तीत गीतको म्युजिक भिडियो ल्याएकी छन् । थापा अमेरिकाको क्यालिफोर्नियामा बस्दै आइरहेकी छिन् । गीतलाई बिमला अधिकारी देवकोटाले लेखेकी हुन् भने नरेन्द्र प्यासीले संगीत भरेका हुन् । भिडियो हेर्नुस् :

क्यालिफोर्नियाको बे एरियामा नै छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोलाई नेपाली निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् भने डान्सको जिम्मा रीमा रे ले सम्हालेकी छीन् । सुरेशकै प्रोडक्सन हाउस मायाले प्रस्तुत गरेको यस भिडियोमा नेपाली फिल्मकमी नायिका अशिष्मा नकर्मीले मोडलिङ गरेकी छीन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha