संजोग साथमा हुँदा मख्ख बर्षा (फोटो र भिडियो)

बर्षा राउत र संजोग कोइराला फिल्म नगरीको चर्चित प्रेम जोडी हो । यो क्युट कप्पल दर्शकमाझ पनि उत्तिकै लोकप्रिय छ । रमाइलो छ मा आएर यो प्रेम जोडीले निकै रमाइलो खेल खेल्यो । भिडियो हेर्नुस् :

बर्षा र संजोगको यो जोडीलाई दर्शकले निकै माया गर्ने गर्दछन् । उनीहरुका फ्यान बिहेको व्यग्र प्रतिक्षामा छन् । फिल्ममा व्यस्त बर्षाले संजोगसँग कहिले गर्लिन् त बिहे ? यो निकै कौतुहलको विषय बनिरहेको छ । अहिले भने उनीहरुका यी ६ रमाइला तस्बिर हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha