अनुष्का हाँसो उठ्दो मेमोको सिकार (फोटो फिचर)

वरुण धवन र अनुष्का शर्माको फिल्म ‘सुई धागा’ नयाँ प्रमोशन तरिकाको कारण चर्चामा छ । एकातर्फ जहाँ फिल्मको टीमले फरक फरक शहर गएर स्पेशल भिडियो बनाउँदै छन् । त्यस माथि अनुष्काको मेमोले तहल्का मच्चाएको छ ।

ट्रेलरमा देखाईएको अनुष्काको दुई वटा लुक लाई इडिट गरेर फोटोलाई हरेक प्रकारको फोटोमा मिक्स गरेका छन् । फोटो यस्तो बनेको छ की हर कोहि आफनो हाँसोलाई रोक्न सक्दैनन । उनको फोटोे तरकारीवालीदेखि लिएर प्रधानमन्त्री मोदी सम्म जोडेर मेमो बनाएका छन् ।

युजर्सले जुन तरिकाबाट अनुष्काको फोटो बनाइरेका छन्, अनुष्काले पनि सोचेको थिइनन् होला । तर यी फोटोलाई हेरेर अनुष्का पनि हाँसो रोक्न सक्दिनन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha