भूकम्प गएको वर्षमा ‘ब्ल्याक इयर’ बन्ने

फिल्म ‘ब्ल्याक एयर’ बन्ने भएको छ । बिहिबार मैतिदेवी मन्दिरमा मुर्हत गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । लक्षु गौतमले निर्देशन गर्ने फिल्म भूकम्प गएको ०७२ सालको सेरोफेरोमा बन्नेछ ।

योगेन्द्र पनेरुको लगानी रहेको फिल्म ब्ल्याक मा सुरेन्द्र बुढाथोकी र रश्मी शाहको मुख्य रहनेछ । यी सँगै फिल्ममा उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराई लगायतको कलकारहरुको अभिनय रहनेछ । फिल्मको सम्पूर्ण जसो छायाँकन काठमाडौं र ललितपुरमा हुनेछ । आउँदो सातादेखि फिल्मको एक्सन कट सुरु गर्ने निर्माण पक्षको योजना छ । फिम्लाई रामेश्वर हुमागाँईले खिच्नेछन् ।

फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुने फिल्म ब्ल्याक इयर भुकम्प गएको दिन पारेर आउने बैशाख १२ गते २०७६ सालमा प्रर्दशनमा ल्याइदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha