सम्राटको ‘एबीसी’ सिकाउने भिडियो सार्वजनिक

सन्तोष श्रेष्ठको लेखन तथा संगीत रहेको ‘ए बी सी’ बोलको बाल गीत गीत सार्वजनिक भएको छ । बालबालिकाहरुलाई मनमोहक बनाउने अमेरिकाको द्वश्य गीतमा देखाइएको छ । यो गीतमा सम्राट दाहालको फिचरिङ रहेको छ । भिडियो :

बालबच्चाहरुलाई ए बी सी सिकाउनको लागि सहज बनाउने भिडियो बनेको छ । सुमन दाहालले निर्देशन गरेको यो गीतमा आयुष केसीको स्वर रहेको छ । सुजिता सिटौलाले छायांकन गरेको भिडियोलाई सुरेश राउतले सम्पादन गरेका छन । निर्देशक दाहाल परिवारै यतिबेला अमेकिामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha