पल, पुष्प र नीराजनसँग दीपिकाको रोमान्स (भिडियो)

म्युजिक भिडियोका तीन स्टार मोडल एकै म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । पल शाह, पुष्प खड्का र निराजन प्रधानलाई लिएर शान थापाले म्यजिक भिडियो बनाएका हुन् । तीन स्टार मोडलको बिचमा नायिका दीपिका प्रसाईं प्रस्तुत भएकी छिन् । भिडियो हेर्नुस् :

भावसागर ईन्टरटेन्मेन्ट एलएलसीको प्रस्तुत रहेको ‘आदत २’ मा अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङको शब्द छन् । स्वर युवा गायक सुमन केसीले दिएका छन् भने संगीत शंकर थापा स्माइलले दिएका छन् । संगीत संयोजन उदयराज पौडेलको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha