धुर्मुस-सुन्तलीको गाइजात्रे गीतमा सरकारलाई व्यांग्य

गाइजात्राको अवसर पारेर कलाकारद्वया सिताराम कट्टेल र कुञ्जना घिमिरेले गाइजात्रे दोहोरी गीत ल्याएका छन् । गीतमा उनीहरु मुस्कान पासा र फतौरी बुढी बनेर ‘जाइफूलको बासना’ गीत गाउँदै नाचिरहेका छन् । भिडियोमा अभिनय पनि उनीहरुकै छ । भिडियो हेर्नुस् :

रमाइलो सँगै सरकारलाई समेत व्यांग्य हान्दै तयार गरिएको गीतका शब्द बबिता बानियाँ जेरी ले लेखेकी हुन् । भिडियोको निर्देशन धुर्मुस सुन्तली स्वयमले गरेका छन् ।

समाज सेवामा व्यस्त भएपछि धुर्मुस र सुन्तलीले गाइजात्रे प्रहसन गरेका थिएनन् । यो साल चाहिं उनीहरु जाइफूलको बासना लिएर आएका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha