अर्जुन कपुर फिल्म सुटिङका लागि नेपालमा

बलिउड अभिनेता अर्जुन कपूर नेपालमा आएका छन् । उनी ‘इन्डियाज मस्ट वान्टेड’ फिल्मको सुटिङको क्रममा नेपाल आएका हुन् । पोखरामा फिल्मको सुटिङको लागि फिल्म युनिट नेपाल आएका छन् ।

अर्जुन कपूरले बद्ध इयरको हवाईयात्राको फोटो आफनो इन्स्टाग्राममा सेयर गरेका छन् । हवाइ यात्राको क्रममा उनले इयरहोस्टहरुसँग खिचेको फोटो पोस्ट गरेका छन् । यो फिल्म २०१९ मे मा रिलिज हुन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha