बेबोसँग अञ्जली लामाको त्यो भेट…

बलिउडकी बेबो उर्फ नायिका करिना कपुरसँग नेपालकी पहिलो तेश्रोलिङ्गी मोडल अञ्जली लामाले भेट गरेकी छन् । बेबोसँगको भेट पछि अञ्जलीले आफ्नो फेसबुकमा फोटो समेत पोस्ट गरेकी छिन् ।

करिनासँग अञ्जलीको भेट लेक्मी फेसन विकमा भेट भएको हो । यो भेट निकै सुखद रहेको अञ्जलीले उल्लेख गरेकी छिन् । ‘लक्मे फेसन विक’ मा क्याटवक गर्ने अञ्जली पहिलो तेश्रोलिङ्गी समेत हुन् । उनको जीवनीमा ‘अन्जली, लिभिङ इन्साइड, समवन् एल्स स्किन’ नामक वृत्तचित्र पनि बनेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha