अमेरिकामा परिवारसँग रमाउँदै ऋचा (फोटो फिचर)

नायिका ऋचा घिमिरे अमेरिकामा सेटल भएको धेरै वर्ष भैसक्यो । श्रीमन शंकर घिमिरे सहित तीन सन्तानसँग ऋचा अमेरिकामा रमाइरहेका छिन् ।

ऋचा आफ्नो फेमिलीसँग रमाइरहेको उनले आफ्नो फेसबुकमा सार्वजनिक गरेका तस्बिरहरुबाट अड्कल काट्न सकिन्छ । ऋचा प्रायः जसो आफ्ना श्रीमान, दुई छोरा र एक छोरीसँगको तस्बिर पोस्ट गरिरहेकी हुन्छिन् । ऋचाको फेसबुकमा होलिडेज, फेस्टिभल र जमघटका तस्बिरहरु टन्नै हेर्न सकिन्छ ।

फिल्म ‘तुलसी’ प्रदर्शन गर्न भन्दै ऋचा र शंकर अमेरिका उडेका थिए । फिल्म लिएर गएका उनीहरु उतै बस्न थाले । ऋचा र शंकर मिलेर ‘तुलसी’ र ‘ब्रेकफेल’ निर्माण गरेका थिए । परिवारसँग रमाइरहेकी ऋचा फिल्ममा फर्किएलिन् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha