यश कुमार निर्देशित ‘छिरिङ्ग’ को प्रोमो रिलिज

गायक तथा नायक यश कुमारको निर्देशन रहेको फिल्म ‘छिरिङ्ग’ को ट्रेलर सार्वजनिक भएको छ । असोज १२ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो यस्तो बनेको छ :

प्रोमो यशकुमार, निमा रुम्बा र कामना भुजेलबिचको प्रेम र द्धन्द्धलाई देख्न सकिन्छ । रिदम फिल्मसको प्रस्तुती रहेको फिल्म छिरिङ्गको कथा सविर श्रेष्ठको हो भने पटकथा यश कुमार र याम थापाले लेखका छन् ।

यस्तै फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । छायाँकन मानकृष्ण महर्जनले गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha