‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल प्रोमो रिलिज

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को प्रोमो सार्वजनिक गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको फिल्मको प्रोमो कलरफूल छ । कोरियोग्राफर रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको ‘इन्टु मिन्टु लण्डनमा’को प्रोमो हेर्नुस् :

‘इन्टु मिन्टु लण्डनमा’ को प्रोमो सार्वजनिक भएसँगै फिल्मका अन्य नयाँ कलाकारहरु पनि सार्वजनिक भएका छन् । शाहरुक ताम्रकार, विजय लामा लगायत कलाकारहरुलाई विभिन्न अवतारमा देख्न सकिन्छ । प्रोमो अनुसार साम्राज्ञी र धिरजको प्रेममा शारुक आएको अनुमान लगाउन सकिन्छ ।

आइकोर फिल्मसले बनाएको इन्टु मिन्टु लण्डनमा आउँदो असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ । टिजर रिलिज भएसँगै यो फिल्म चर्चामा छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha