हलमा देखिएला बिमस्टेक सम्मेलनको असर ?

बिमस्टेक सम्मेलनका कारण राजधानी अहिले सुनसान छ । शहरका धेरै जसो विद्यालयहरु बन्द छन् । राजधानीको यो शून्यता र बन्दको अवस्था तीन दिनसम्म चल्नेछ । यसले प्रदर्शनरत फिल्मलाई फाइदा पुग्ला ?

प्रदर्शनरत फिल्म ‘नाईं नभन्नू ल ५’ लाई बिमस्टेक सम्मेलनले फाइदा पुर्याउने धेरैको अड्कल छ । जोर र बिजोर प्रणाली बाट निराश भएका दर्शक हलमा गएर रुवाउने फिल्म हेर्लान् त ? विकास आचार्य निर्देशित फिल्म नाईं नभन्नू ल ५ यतिबेला छैटौं दिनमा प्रदर्शनरत छ । अनुभव रेग्मी र सेड्रिना शर्माको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले मन पराइरहेका छन् । अनुभव र सेड्रिनासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha