‘हन्टर’मा सेफ अली खानको हलिउड लुक्स !

नवदीप सिंहको निर्देशनमा बनिरहेको फिल्म ‘हन्टर’ को सुटिङ भइरहेको छ । फिल्मको सुटिङ मुबईको फिल्मिस्तान स्टुडियोमा चलिरहेको छ । यस फिल्मको एक सिनको फोटो बाहिरिएको छ ।

यतिबेला सेफ अली खानको फोटो सोशल मिडियामा भाइरल भईरहेको छ । लामो र बाक्लो कपाल, शिरमा बाँधिएको कपडा, लामो कालो दारी फोटोमा देखिएको छ । सेफले आँखामा काजल लगाएका छन् र मरुन र ह्वाइट कलरको आउटफिट लगाएका छन् ।

ओभरल उनको लुक हलिउड फिल्म ‘पाइरेट्स अफ कैरेबियन’ को जैक स्पैरो यानी जोन डेपको जस्तो लुकमा देखिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha