ओशिमा र श्रीजलको अनौठा प्रेम कथा

गायक यमन भारद्घाजको नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । ‘म तिमीमा’ बोलको गीत गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्द संगीत रहेको छ । भिडियोमा नेपालकी पहिलो मुश्लिम नायिका तथा मोडल ओशिमा बानु र चर्चित भिजे श्रीजल रुपाखेतीको फिचरिङ रहेको छ । राहुल प्रदानको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन समेत राहुलले नै गरेका छन् । लुजाव शिंहले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियो यस्तो छ :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha