निर्मात्री कृषाले किन गराइन् बोल्ड सुट ? (फोटो फिचर)

कृषा चौंलागाईं आधा दर्जन फिल्मकी निर्मात्री हुन् । यी कान्छी निर्मात्रीले पछिल्लो पटक ‘पलाँस’ फिल्म बनाएकी थिइन् । तर उक्त फिल्म सफल भएन ।

‘पलाँस’ फ्लप भएर के भो त ? कृषाले केही समय अघि गराएको फोटोसुट यतिबेला हिट भैरहेको छ । विभिन्न पोजमा कृषाले खिचाएका हट एण्ड बोल्ड फोटोले फिल्म वृत्तमा चर्चा पाइरको छ । हुन पनि हो कृषाका उक्त तस्बिरहरु निकै आकर्षक छन् ।

पछिल्लो पटक आफै फिल्म निर्देशन गर्ने तयारीमा रहेकी कृषा कतै आफै हिरोइन बन्ने सोचमा त छैनन् ? तर यी तस्बिरहरु हेर्दा कृषा हिरोइन भन्दा कम लाग्दिनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha