आफ्नै व्यावसाय सुरु गर्दै आयुष्मान-प्रियंका !

लभ वर्ड प्रियंका कार्की र आयुष्मान देशराज जोशीले चाँडै नै आफ्नो व्यावसाय सुरु गर्ने भएका छन् । प्रियंकाले जुत्ता र ब्याग पसल खोल्ने सोच बनाएकी छन् भने आयुष्मानले जेन्स ड्रेस सप खोल्ने बताए ।

बुधबार दरबारमार्गमा रहेको ब्राण्डेड सपको केट काट्ने क्रममा आयुष्मान प्रियंकाले यस्तो बताएका हुन् । तर कहिले बाट यस प्रकारको व्यावसाय सुरु गर्ने भन्ने चाहिं तय भैनसकेको दुवैले बताए । ‘ढिलो चाँडो हामी आफ्नै व्यावसाय पनि सुरु गर्छौं’, आयंन्काले भने ।

निरा जोशीले सञ्चालनमाा ल्याएको ब्रान्डेड सपको उपसभामुख शिवमाया तुम्बाहाम्फेले रिवट काटेर गरिन् । उक्त सपको साँझ मा बुधबार दिनभर जसो सेलिव्रटीको आवातजावत रह्यो । नायिका बर्षा राउत, वेनिशा हमाल, गत सालकी मिस नेपाल निकिता चन्दक लगायत उक्त सपमा पुगेर निरालाई शुभकामना दिए ।

विश्वको शिर्ष चालिसमा पर्ने ब्राण्डेड सोरुममा हडा ,ब्युटी, भिक्टोरिया, गुस्सी,डायर जस्ता विश्वको उत्कृष्ट ब्राडका पर्फियुम पाइन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha