आइफा अवार्डमा शाहिदसँग फोटो खिच्ने नेपाली सुन्दरी को हुन् ?

भर्खरै न्युयोर्कमा सम्पन्न बलिउडको बहुचर्चित आइफा अवार्डमा नेपाली सुन्दरीहरु पनि सहभागी भएका छन् । मिस नेपाल अर्थ २०१२ नगमा श्रेष्ठ र कस्ट्युम डिजाइनर शुभेच्छा बडेल आइफा अवार्डमा सहभागी भएका हुन् । नगमा र डिजाइनर बडेलले अवार्ड विनर अभिनेता शाहिद कपुरसँग फोटो समेत खिचाएका छन् । आइफा अवार्डको इन्ट्री कार्ड निकै महंगो पर्न आउँछ भने प्रवेश पनि सहज छैन । यस वर्षको आइफामा शाहिद, सलमान खान सहति अन्य बलिउडकास्टारहरु उपस्थित थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha