हरिवंशले गाए, ‘जे भने नि हुन्छ’ (भिडियो)

हास्यव्यंग्य क्षेत्रका स्थापित अभिनेता हरिवंश आर्चायले ‘जे भने नि हुन्छ’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा शब्द र संगीत पनि हरिवंश आर्चाय कै रहेको छ । भिडियो :

मह सञ्चारबाट सार्वजनिक गरिएको यो गीतमा उनी आफै फिचरिङ गरेका छन् । उनलाई मादल बजाएर जीभित जल्मी, बासुरीमा रविन्द्र महर्जन, गीतारमा अन्ताज नकर्मी र हेमन्त कान्छा रसाइलीले सारंगी बजाएर साथ दिएका छन् ।
दिर्ग गुरुङले खिचेको भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् भने सुदन केसीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha