कार्टुञ्ज क्रु र भिमफेदी गाइजको ‘फ्लप सङ्ग’ रिलिज

कार्टुञ्ज क्रु र भिमफेदी गाइजको सहकार्यमा ‘फ्लप सङ्ग’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा स्वर, संगीत र शब्द आशुसेन लामाको रहेको छ । भिडियो हेर्नुस् :

यो गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन् भने कोरियोग्राफि सरोज अधिकारी र सुविन चौलागाईको रहेको छ । भिडियोमा कार्टुञ्ज क्रुबाट आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डि लामा, राम घले, सुविन चौलागाई र सजन चौहान फिचरिङ छ ।

यस्तै भिमफेदी गाइजको तर्फबाट भिडियोमा निर्मल लामा, अन्जान लामा, मन्जित लामा, मिथुन लामा र सविन लामाको फिचरिङ रहेको छ । दुई चर्चित डान्स समुहको यो भिडियोले कस्तो मार्केट लेला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha