जिग्री र पाँडेले यसरी वितरण गरे दृष्टिविहिन आवास (फोटो फिचर)

कलाकारद्वाय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे मिलेर डाक्नेश्वर नगरपालिका, प्रवाहपट्टी टोल, सप्तरहीमा निर्माण गरेको दृष्टिविहिन आवास बुधबार हस्तान्तरण गरिएको छ । कलाकार कट्टेलको जन्मदिनको अवर पार्दै उनका दाई सिताराम कट्टेल धुर्मुस र जिल्ला प्रमुखले स्थानियलाई तीन घर हस्तान्तरण गरेका हुन् । करिब ३२ लाखको लगानीमा निर्माण भएका तीन पक्की घरमा पानी तथा बिजुलीको सेवा सुविधा उपलब्ध छन् । घर हस्तान्तरणमा पुगेका रमाइलो छ डटकमका उद्धव रसाईलीले खिचेका तस्बिरहरु हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha