भिमफेदी गाइजसँग आँचलको ‘रेलीमै’ (भिडियो)

महेश भण्डारीको स्वरमा रहेको ‘रेलीमै’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा भिमफेदी गाइज, सुजन मार्फा तामाङ र आँचल शर्मा फिचरिङ छन् । भिडियो हेर्नुस् :

गीतमा लेखन दिपक आर्चायको रहेको छ भने शब्द र संगीत राजेन्द्र भट्टको रहेको छ । कृष्ण वि. क.ले संमायोजन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीतार बजाएर सञ्जीव बराइलीले साथ दिएका छन् भने सारंगीमा धर्मा गान्र्धवले साथ दिएका छन् । भिडियोको निर्देशन पनि दिपक आर्चायले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha