कुमार सानु बुटवल कार्यक्रमको लागि नेपालमा

बलिउड गायक कुमार सानु बुधबार राती नेपाल आइपुगेका छन । शुक्रबार साँझ बुटवलमा आयोजना हुने एक कार्यक्रमका लागि नेपाल आएका हुन् ।

आइतबार सम्मको नेपाल बसाईमा सानु लुम्बिनी लगायत अन्य ठाँउमा घुम्नेछन् । बुधबार नेपाल इएरपोर्ट ओर्लेपछि कुमार सानुले भने, ‘मैंले पशुपतिनाथ, मुक्तिनाथ सबै ठाँउ घुमेसकेको छु । म वर्षको दुई तीन पटक यहाँ आएकै हुन्छु नेपालको कुनै ठाँउ पनि घुम्नलाई बाँकी राखेको छैन।’

कुमार सानुलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न संगीतकार शम्भुजित बाँस्कोटा, कलाकार निर्मल शर्मा, अनुरागमान सिंह कुँवर, हल सञ्चालक सुमित मैनाली पुगेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha