नम्रता बोल्ड भएर हेमराजसँग प्रिमियरमा पुगिन्

इन्टु मिन्टु लण्डनमा को प्रिमियरमा नायिका नम्रता श्रेष्ठले धेरैको ध्यान तानिन् । ब्ल्याक वन पिसमा नम्रता निकै बोल्ड एण्ड ब्युटिफूल देखिएकी थिइन् । नम्रता निर्देशक हेमराज विसीसँग प्रिमियर शोमा पुगेकी थिइन् ।

‘इन्टु मिन्टु लण्डनमा’ नम्रताले पुरै समय हेरेकी थिइन् । ‘प्रसाद’ नायिकालाई फिल्म चाहिं कस्तो लागेछ त ? यो भिडियो हेर्नुस् :

रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ राम्रो लागेको नम्रताले बताइन् । यस्तै साम्राज्ञी राज्य लक्ष्मी शाह, धिरज मगर र शारुक ताम्रकारको कामको पनि उनले प्रशंसा गरिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha