‘निर्जला’को ट्रेलरमा शुभेच्छा थापाको बिलौना

असोज १९ गते रिलिज हुने फिल्म ‘निर्जला’को ट्रेलर सार्वजनिक गरिएको छ । राजु गिरीको निर्देशनमा रहेको फिल्मको सार्वजनिक ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभाव र वैदेशिक रोजगारीको लागी युवाहरु विदेश जादा नेपालमा युवाहरुको अभावलाई टे«लरमा देखाईएको छ । ट्रेलर हेर्नुस् :

प्रकाशचन्द्र न्यौपानेले निर्माण रहेको फिल्म ‘निर्जला’को कथा शुभेच्छा थापाले लेखेकी हुन् । फिल्ममा किशोर र शुभेच्छाका साथमा श्याम राई, सुरवीर पण्डित, निक शर्मा, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्टलगायतका कलाकारको अभिनय छ ।

अशोक खड्काको द्धन्द्व, कमल राईको कोरियोग्राफी, रवि कोइरालाको छायांकन, तारा थापा किम्भले सम्पादन रहेको छ । फिल्म दशैंमा रिलिज हुदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha