श्रद्धा कपुर डेङ्गुको शिकार, सुटिङ छोडिन्

बलिउड चर्चित अभिनेत्री श्रद्धा कपुर बिरामी परेकी छन् । भारतीय मिडियाका अनुसार उनलाई डेङ्गु लागेको छ । डेंग्यु लामखुट्टेको टोकाइबाट सर्ने एक ट्रोपिकल रोग हो ।

बिरामी परेपछि उनले साइना नेहवालको बायोपिक फिल्मको सुटिङ गर्न नसक्ने हुँदा केहि दिनको लागि विश्राम लिएकी छन् । साइना भारतकी प्रख्यात टेनिस खेलाडी हुन् ।अहिले उनी डाक्टरको सल्लाह अनुसार बेड रेस्ट गरिरहेकी छन् ।

श्रद्धा केही दिनमा स्वास्थ भई सुटिङमा फर्किने फिल्म युनिटको विश्वास छ । उनी नफर्किउन्जेल बालकलाकारलाई लिएर साइनाको बाल्यकालका घटनाको सुटिङ गर्ने निर्माण पक्षले तयारी गरेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha