बसन्त सापकोटाको संगीतमा झक्कड थापाको स्वर

नेपाल आइडलको पहिलो संस्करणमा बेसुरा गाएर चर्चामा आएका झक्कड थापाले आफ्नो पहिलो गीत बजारमा ल्याएका छन् । नेपाली गीत र फिल्मका स्थापित संगीतकार बसन्त सापकोटाले झक्कडको स्वरमा गीत रेकर्ड गराएका हुन् । झक्कडले गाएको ‘भेरी सेती’ बोलको गीतको लिरिकल भिडियो यस्तो बनेको छ :

सुदुर पश्चिमको देउडा गीतको शब्द दिनेश थपलियाले लेखेका हुन् । नेपाली फिल्ममा दर्जनौं सुपरहिट गीत दिएका संगीतकार सापकोटाले बेसुरा गायक झक्कड थापालाई किन गीत रेकर्ड गराए ? यतिबेला नेपाली फिल्म र साँगीतिक क्षेत्रमा चर्चा चलेको छ । झक्कड थापासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha