अदीति बुढाथोकीले खेलिन् हिन्दी गीत (भिडियो)

अनमोल केसीसँग ‘कृ’ फिल्म खेलेकी नायिका अदितीे बुढाथोकीले हिन्दी गीत खेलेकी छन् । सार्वजनिक गीतको भिडियोमा गायक गावासँग रोमान्स गरेकी छन् । भिडियो हेर्नुस् :

गीतमा गेस्ट भोकलको रुपमा पल्लभी गावाले पनि स्वर दिएकी छन् । शोकिडको संगीत रहेको गीतमा शब्द ध्रुव योगीको रहेको छ । लक्ष्य चौधरीको संगीत संयोजन भने विशाल शर्माले खिचेको छन् । सुनिल सेट्टीको यो प्रोजेक्टलाई आशिष राय र बन्टीले बनाएका हुन् ।

यसअघि पुर्व मिस नेपाल तथा नायिका सृष्टि केसीले पनि एउटा हिन्दी गीत खेलेकी थिइन् । कृ पछि अदीतिले फिल्म भने खेलेकी छैनन् । अनमोल र अदीतिसँग गरिएको रमाइलो कुराकानप् हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha