चिन्नु भो, यी को हुन् ?

अनमोल केसी स्टारर फिल्म ‘कृ’ को फस्ट लुक्स रिलिज भैसकेका छ । फस्ट लुक्स रिलिज पछि पनि अनमोलको कृ लुक्स सार्वजनिक हुने क्रम जारी छ । यही क्रममा आइतबार साँझ अनमोलले आफ्नो नयाँ लुक्स सार्वजनिक गरेका छन् । अनमोलले सार्वजनिक गरेको उक्त तस्बिर विल्कुलै फरक छ । तस्बिरमा अनमोल केही डरलाग्दा र रहस्यमयी देखिन्छन् ।


भुवन केसी र सुवास गिरीको निर्माण रहेको फिल्म ‘कृ’ को हाल बन्दीपुरमा भैरहेको छ । बन्दीपुरपछि ‘कृ’ को सुटिङ धम्पुस र पोखरामा हुनेछ । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्मलाई तिहारमा रिलिज गर्ने लक्ष्य राखिएको छ । अनमोलको अपोजिटमा नव नायिका अदिति बुढाथोकी प्रस्तुत भएकी छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha