आस्था राउत आक्रोशमा आएपछि…

सामाजिक सञ्जाल मानिसको सोच व्यक्त गर्ने गतिलो माध्यम बन्दै गैरहेको छ । तपाईं कुन मुडमा हुनुन्छ ? खुसी, दुःखी, रिसाहा, सकारात्क, नकारात्मक या यो भन्दा बढी मुडमा हुनुन्छ ? गायिका आस्था राउत भने आइतबार साँझ सामाजिक सञ्जालमा रिसाहा मुडमा उपस्थित भएकी छिन् । झुम्के बुलाकी गायिकाले सञ्चारकर्मीको समाचार सम्प्रेषण गर्ने प्रवृत्ती माथि आक्रोश पोखेकी छिन् । आस्थाको स्टाटस :


आस्थाले फिल्म छक्का पञ्जा २ को नाइलनको साडीको को गीतका वास्तविक सर्जकलाई क्रेडिट नदिइ अल्मोडाले आफ्नो नाम राखेर गीत बनाएपछि आक्रोश पोखेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha