प्रियंका-आयुष्मानको पहिलो दशैं, टिका थाप्न भ्याइनभ्याइ

नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान जोशीसँग पहिलो दशैं मनाइन् । इन्गेजमेन्टपछिको प्रियंकाको पहिलो दशैं विशेष रह्यो ।

ज्ञानेश्वर घरमा साइतको टिका लगाएका प्रियंका र आयुष्मानले टिकाकै दिन सासु रविना र आफ्नी आमाको हातबाट टिका लगाए । दशैंको टिकाको दिनका सबै फोटोहरु प्रियंकाले आफ्नो फेसबुक र इन्स्टाग्राममा अपलोड गरेकी छन् ।

फोटोहरु हेर्दा प्रियंका र आयुष्मानलाई दशैंको टिका लगाउन भ्याइनभ्याइ भएको अड्कल काट्न सकिन्छ । तरपनि उनीहरुले आफ्नो मुस्कान भने कुनै पनि फोटोमा छुटाएकी छैनन् । टिका र जमरा त भैहाल्यो !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha