‘ए मेरो हजुर ३’ निर्देशक, निर्माता र नायिकाको दशैं

फिल्म ‘ए मेरो हजुर ३’ की निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र नायिका सुहानी थापाले रमाइलोसँग दशैं मनाएका छन् । उनीहरुले नयाँ बानेश्वर निवासमा टिका लगाएका हुन् ।

झरना र सुनिल आफ्नी एक्ली सन्तानलाई निकै माया गर्छन् । माया सँगै उनीहरु सुहानीको भविष्यप्रति पनि निकै चिन्तित छन् । त्यसैले थापा दम्पत्तीले आफ्नै फिल्मबाट डेव्यु गराएका छन् ।

सुहानीले थापा परिवारको बिंडो थाम्लिन् ? त्यो भविष्यल बताउँला । तर, उनको सुरुवाती चर्चा भने राम्रो छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha