अशोकको ‘रातो टिका निधारमा’ मा बुद्धि मात्रै बुक

निर्माता तथा निर्देशक अशोक शर्माले अर्को दशैंमा ‘रातो टिका निधारमा’ रिलिज गर्ने घोषणा गरेका छन् । तर उनले अहिले सम्म कुनै पनि कलाकार र प्राविधिक भने पक्का गरिसकेका छैनन, एक जना कलाकार बाहे ।

‘रातो टिका निधारमा’ कलाकार बुद्धि तामाङ मात्रै पक्का भएको शर्माले बुधबार गरिएको प्रेसमिटमा खुलाए । उनले भने ‘रातो टिका निधारमा बुद्धि बाहेक कोही पनि कलाकार फाइनल भएका छैनन् । अहिले स्किप्ट तयार हुँदैछ । हामीसँग स्किप्ट दुई वटा कन्सेप्टमा छ । कुन कन्सेप्टमा लैजाने फाइनल भएपछि जय भोलेका कलाकार हुने की नहुने भन्ने भरपर्छ ।’ बुद्धि र स्वस्तिमासँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

यो फिल्ममा अशोकले नै बनाएको ‘अल्लारे’ फिल्मको ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीतबाट फिल्मको नाम राखिएको हो । गीतलाई उनी रिरेकर्डिंग गर्दैछन् । ‘जय भोले’ले पनि एक सातामा तीन करोड माथि कलेक्सन गरेको बुधबार मात्रै जानकारी गराइयो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha