पतिका लागि ब्रत नबस्ने स्वस्तिमा (फोटो र भिडियो)

राम्रो श्रीमान पाउँ भनी साउनमा महिलाहरु ब्रत बस्ने गर्दछन् । श्रीमान हुनेहरु श्रीमानको दिर्घायुको लागि ब्रत बस्दछन् । तर नायिका स्वस्तिमा खड्का भने साउनमा ब्रत बस्दिनन् । किन त ? यो रमाइलो भिडियो हेर्नुस् :


साउनमा ब्रत नबस्नुको कारण खुलाउँदै स्वस्तिमा भन्छिन्, ‘मलाई एकदम खाइरहनु पर्छ । फेरी प्रेसर पनि लो छ । त्यसैले ब्रत नबसेको हो ।’ आफुले श्रीमान पाइसकेकाले पनि साउनको ब्रत नबसेको स्वस्तिमा बताउँछिन् । निर्देशक निश्चल बस्नेतसँग स्वस्तिमाले विवाह गरेकी छिन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha