‘चंगा चेट’ को शिर्ष भिडियो गीत सार्वजनिक

फिल्म ‘चंगा चेट’ को शिर्ष भिडियो गीत सार्वजनिक भएको छ । सार्वजनिक चंगा चेट बोलको गीतमा कोशिस क्षेत्रीको शब्द, स्वर तथा संगीत रहेको छ । भिडियो हेर्नुस् :

गीतको भिडियोमा फिल्मका सबै कलाकारहरु प्रस्तुत छन् । दिपेन्द्र के. खनाल निर्देशिन फिल्ममा थुप्रै कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता राज्यलक्ष्मी शाह, रविन्द्र झा सुरक्षा पन्तको अभिनय रहेको छ । माधव वाग्ले र सर्मिला पाण्डे मिलेर बनाएको चंगा चेट यही कात्तिक १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha