‘केदारनाथ’ टीजरमा सुशान्त र साराको लिप लक

अभिषेक कपुरले निर्माण र निर्देशन गरेको फिल्म ‘केदारनाथ’को पोस्टर र टीजर सार्वजनिक गरिएको छ । सैफ अली खानकी छोरी सारा अली खान यो फिल्मबाट डेब्यु गर्दै छिन । टिजर हेर्नुस् :

पोस्टरमा सुशान्तले सारालाई बोकेका छन् । यो पोस्टरबाट सुशान्त केदारनाथ धाममा जाने यात्रीहरुलाई बोक्ने व्यक्तिको रुपमा देखाईएको छ भने टिजरमा यो वर्ष सामाना गर्ने छौं प्रकृतिको मायाले जस्ता संवादका साथै केदारनाथमा आएको तुफानलाई देखाईएको छ ।

बलिउडका नायक सुशान्त सिंह राजपुत र नायिका सारा अली खानको मुख्य भूमिका रहेको फिल्म ‘केदारनाथ’को रिलिज मितिलाई लिएर विवादमा आएको थियो । सुरुमा यो फिल्म डिसेम्बर २१ मा आउने चर्चा थियो । अब यो फिल्म डिसेम्बर ७ मा रिलिज हुदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha