बलिउडको बहुप्रतिक्षित फिल्म ‘२.०’ को ट्रेलर

बलिउडको अर्को बहुप्रतिक्षित फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । शाहरुख खानको ‘जिरो’ पछि रजनिकान्त र अक्षय कुमार स्टारर फिल्मको ट्रेलर शनिबार सार्वजनिक भएको हो । ट्रेलर हेर्नुस् :

हिन्दी फिल्मको इतिहाँसमा सर्वाधिक लागतमा बनेको ‘२.०’ को ट्रेलर कल्पना भन्दा बाहिर बनेको धेरैको प्रतिक्रिया छ । शंकर शंमुगम निर्देशित फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ । फिल्मको प्रेसमिट मात्रै चार घण्टा चलेको थियो । रजनी र अक्षयसँग फिल्ममा एम्मी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha