’पुजार सार्की’को पहिलो गीत ’दर्शन गरेँ’ रिलिज
फिल्म ’पुजार सार्की’को पहिलो गीत ’दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय ’कौडा नृत्य’मा आधारित छ । गीत : सार्वजनिक गीतमा तीन स्टार अभिनेताहरू आर्यन सिग्देल,