पूजाले गरिन् लक्ष्मी पूजा, तर भाइटिका नहुने

नायिका पूजा शर्माले तिहारमा आफ्नो घर झिलिमिल बनाएकी छन् । लक्ष्मीपूजामा पूजाले रंगोली बनाएर लक्ष्मी भित्र्याइन् । ‘मैंले त सेल पनि पकाएँ’, पूजाले सुनाइन् । हेर्नुस् पूजाको लक्ष्मी पूजा :

लक्ष्मी पूजा गरेपनि भाइटिका भने नगर्ने पूजाले बताइन् । ‘मामा घरमा पनि जुठो परेको छ’, घरकी एक्ली छोरी पूजाले सुनाइन्, ‘त्यसैले यसपाली हात खाली नै हुने भो !’ यो भिडियो पनि हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha