‘जात्रै जात्रा’को टिजरमा दया झुल्किए, बर्षा लुकिन्

फिल्म ‘जात्रै जात्रा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा फिल्मका मुख्य तीन पात्र विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ काठमाण्डौंदेखि भागिरहेका छन् भने अभिनेता दयाहाङ राई सरप्राइज रुपमा देखा परेका छन् । टिजर हेर्नुस् :

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ को टिजर रिलिज भएसँगै थप कौतुहलता पैदा भएको छ । के दयाहाङलाई दर्शकले फिल्ममा देख्न पाउने हुन् ? टिजरमा नायिका बर्षा राउतलाई भने एक झलक पनि देखाइएको छैन ।
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने फिल्म जात्रै जात्रा को छायाँकन यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ ।

निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ का कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha