पाका निर्माण नियन्त्रक गेहेन्द्र धिमालको निधन

पाका निर्माण नियन्त्रक गेहेन्द्र धिमालको निधन भएको छ । शुक्रबार, भाइटिकाको दिनमा हृदयघातका कारण उनको निधन भएको हो । ७३ वर्षिय धिमाल फिल्मकर्मी माझ निकै लोकप्रिय थिए ।

स्व.धिमाललाई शनिबार केही फिल्मकर्मीले उनकै निवास मण्डिखाटार पुगेर श्रद्धा सुमन दिए । स्व.गेहेन्द्र धिमालले माइतीघर सहित दर्जनौं फिल्ममा निर्माण नियन्त्रक भएर काम गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha