विशालकी सानुमाया केकी बनेपछि…

गायक धन साम्पाङ राईको पहिलो एल्बम ‘सानुमाया’ मा समावेश रहेको ‘सानुमाया’ बोलको शिर्ष गीतको भिडियोमा सार्वजनिक छ । राकेश किरातीको निर्देशन रहेको भिडियोमा नायिका केकी अधिकारी र रंग पत्रकार तथा मोडल विशाल राईको मोडलिङ रहेको छ । भिडियो हेर्नुस् :

हाल कोरियामा रहेका गायक धन साम्पाङको यो एल्बम कोरियामा हुदा नै सार्वजनिक गरिएको थियो । यस गीतमा साम लिम्बुको शब्द तथा संगीत रहेको छ । भुपेन्द्र सम्बाहाम्फे लिम्बुको सिनेमाटोग्राफी रहेको छ भने बुद्ध थापा मगरले सम्पादन गरेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha