कार्टुन क्रिउको नयाँ भिडियो, सरोज छोडी पलतिर आश्मा !

चर्चित डान्स ग्रुप कार्टुन क्रिउको नयाँ भिडियो आएको छ । मोडल तथा नायक पल शाहको समेत केमियो रहेको ‘जता जता पिरतीको बाटो’ बोलको गीतको भिडियोलाई कार्टुन क्रिउका सरोज अधिकारीले निर्देशन गरेका छन् । कोरियोग्राफी सरोज, आश्मा र सुविनले गरेका छन् । भिडियो हेर्नुस् :

बसन्त सापकोटाको संगीत रहेको गीतमा सरोज वली र दिनेश थपलियाको शब्द छ । भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोमा संजय लामाको छायाँकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha