मिरुना मगरको ‘मनसरा’को ट्रेलर मन पर्यो ?
उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर रिलिज गरिएको छ । बुधबार प्रेसमिट गर्दै बैशाख २१ गतेदेखि रिलिज हुने फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो : सार्वजनिक प्रोमोमा ब्राहमण र लिम्बु दुई परिवारबिच कहल र