निरञ्जलीसँग विकासको ‘लुकीलुकी’ (भिडियो)

मोडल बिकास लामिछाने र निरञ्जली लामा फिचर्ड म्युजिक भिडीयो ’लुकी लुकी’ सार्वजनिक भएको छ । यो गीतमा स्वर कृष्ण भक्त महर्जनको सुन्न सकिन्छ भने सब्द संगीत समेत गायक महर्जनकै रहेको छ । भिडियो हेर्नुस् :

गायक महर्जनले यस अघि थुप्रै नेवारी भाषाका गीतहरु बजारमा ल्याइसकेका छन् । सोनाम पाख्रिनले निर्देशन गरेको भिडीयोलाइ गोदावारीमा खिचिएको हो । म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन, सुसिल न्यौपानेको सम्पादन, बिमला तामांगको मेकअप समावेश रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha