आसामी भाषामा ‘प्रेम गीत’ को कभर भिडियो, संगीतकारले हाल्ने भए मुद्धा

गएको दुई वर्ष अगाडी प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत’ मा समावेश म यस्तो गीत गाउँछु को आसामी भाषामा कभर भिडियो बनेको छ । तर अनुमति बिनै संगीत तथा शब्द हुबहु कपी गरिएको संगीतकार अर्जुन पोखरेलको बताए । नोइ नोइ बोलमा अपलोड गरिएको प्रेम गीतको शिर्ष गीतको आशामी गीतको कभर भिडियो यस्तो छ :

यता संगीतकार अर्जुन पोखरेलले अनुमति बिना आफ्नो गीतको कभर भिडियो बनाएको आपत्ती जनाएका छन् । म अन्र्तराष्टिय रुपमै मुद्धा हाल्छु, संगीतकार पोखरेल भन्छन् । यसरी कुनै पनि नेपाली गीतको कभर भिडियो बनेको पहिलो पटक हो । ‘प्रेम गीत’को भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha