‘उल्झन’मा रजनी केसी र ध्रुव दत्त

वैदेशिक रोजगारको विषयमा फिल्म ‘उल्झन’ बन्ने भएको छ । राजु अधिकारीको कथा तथा निर्देशन रहेको फिल्ममा ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिपक ढकाल र रामचन्द्र अधिकारी, ऐनि बिष्ट लगायत कलाकारहरुको अभिनय रहनेछ ।

सोमबार मुर्हत गर्दै ‘उल्झन’ को छायाँकन थालिएको छ । नविन अधिकारी र नारायाण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोष अधिकारी र हरी कार्की निर्माताको रुपमा रहेका छन् । लक्ष्मण घिमिरेको छनायाँकन, हिरामणी न्यौपाने र दिनेश गौतमको संगीत रहने फिल्ममा नृत्य निर्देशन शिव विकको रहनेछ । द्धन्द्ध निर्देशन कुमार महर्जनले गर्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha