प्रताप दासको गीतमा आँचल र पलको डान्स (भिडियो)

प्रताप दासको ‘के नै छ र’ बोलको गीत सार्वजनिक भएको छ । प्रताप दासको एकल आवाज रहेको गीतमा पल शाह र आँचल शर्मा फिर्चड छन् । भिडियो हेर्नुस् :

डान्सिङ नम्बरको गीतमा प्रदिप चौलागाईंले लेखन रहेको छ । संगीत कल्याण सिंहको रहेको छ भने संगीत समायोजन रिकेश गुरुङ्गको रहेको छ । गम्भीर विष्टको कोरियोग्राफी रहेको छ भने भिडियो निर्देशन विकाश सुवेदीको रहेको छ । उत्सव दाहालले खिचेको गीतको भिडियोलाई सप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha