‘कारखाना’ निर्देशकको तिमीले मलाई छाडेपछि…

फिल्म ‘कारखाना’ का निर्देशक अमरदिप सापकोटाले म्युजिक भिडियो निर्देशन गरेका छन् । तिमीले मलाई छोडेपछि बोलको भिडियोमा नविन लम्साल, कृष्टिना थापा, विक्रम खड्का र प्रगती अमात्यले मोडलिङ गरेका छन् । भिडियो यस्तो छ :

राजिव शाहको संगीत रहेको गीतमा अनन्त संगीतको शब्द तथा स्वर रहेको छ । रोमान्टिक गीतको भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha